२०८१, ४ जेष्ठ शुक्रबार

महिला सशक्तीकरणका लागि हस्तकला

काठमाडौँ, ३० कात्तिक:नेपाल कम्युनिष्ट पार्टीका नेता अष्टलक्ष्मी शाक्यले महिला सशक्तीकरणका लागि हस्तकला क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । भृकुटीमण्डपस्थित १६औँ हस्तकला व्यापार मेलाको तेस्रो दिन आज प्रदर्शनीमा राखिएका सामग्रीको जानकारी लिएपछि सञ्चारकर्मीसँग उहाँले घरेलु उद्योग तथा हस्तकलाले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने बताउनुभयो । पार्टीको प्रदेश नं ३ की प्रमुख शाक्यले ग्रामीण भेगमा आर्थिक उपार्जनका…