२०८१, १७ बैशाख सोमबार

रसुवा बाहेक सबै जिल्लामा काेराेना संक्रमित भेटिए

काठमाडौं, ८ असार: पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९५०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कहाँ कहाँ थपिए संक्रमित ?…