२०८१, ४ जेष्ठ शुक्रबार

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

धुलिखेल, १७ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ बर्षीय ती महिला बैदेशिक राेजगारबाट फर्किएकी हुन् । उनी नेपाल फर्किएकाे लगभग २० दिन पछि काेराेना देखिएकाे हाे । योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ…