२०८१, २ जेष्ठ बुधबार

बनेपा १३ मा के भएको हो ?

धुलिखेल, २७ असारः शुक्रबार जिल्ला कमाण्ड पोष्ट काभ्रेको आधिरिक वितरण आउनु अघि नै जिल्लाका सञ्चारकर्मीहरुले बनेपा र पनौतीका गरी तीन जनामा कोरोना संक्रमण देखिएको भन्दै सामाजिक सञ्जाल र आफुले काम गर्ने सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरे । काभ्रेकामा कोरोना समुदाय स्तरमा फैलिएको समेत आशंका गरियो । मध्याह्न तिर जिल्ला कमाण्ड पोष्टले आधिरिकता पुष्टि गर्दै…