२०८१, २० बैशाख बिहीबार

काभ्रेको मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने

धुलिखेल, २ असारः काभ्रेका मेथिनकोट अस्पताल अब प्रदेश स्तरको बन्ने भएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मेथिनकोट अस्पतालाई प्रदेश अस्पतालको रुपमा स्तरउन्नाति गर्ने बताएको हो । नमोबुद्ध नगरपालिकाभित्र रहेको मेथिनकोट अस्पताल यसअघि जिल्ला अस्पतालको रुपमा थियो । बागमती प्रदेश सरकारले मेथिनकोट सहित दोलखोको चरिकोट, ललितपुरको पाटन जिल्ला अस्पताल, चितवनको…