२०८१, ३ बैशाख सोमबार

तेमाल गाउँपालिका-६ का दीर्घरोगीलाई निःशुल्क औषधि

धुलिखेल, ३० जेठः तेमाल गाउँपालिकाको वडा नम्बर ६ ले दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरेको छ । वडाको चालु आर्थिक वर्ष २०७६/०७७ को जेष्ठ नगारिक स्वास्थ्य परीक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत दीर्घरोगीहरुलाई औषधी वितरण गरेको वडाध्यक्ष विकु तामाङले जानकारी दिए । वडा भित्रका १४ जना दिर्घरोगीहरूलाई सुगर, प्रेसर, दम, थाइरईट, मुटु लगायत रोगको औषधि वितरण…