२०८१, १५ बैशाख शनिबार

सिन्धुपाल्चोकको बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुने

धुलिखेल, २७ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ मा रहेको बुद्धोदय माध्यामिक विद्यालयले कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन गर्ने भएको छ । बुद्धोदयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले कक्ष सञ्चालनका लागि छनौट गरिसकेको प्रधानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा देशभरबाट आवेदन दिएका मध्ये सिन्धुपाल्चोकका दुईवटा…