२०८१, ८ बैशाख शनिबार

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहले धमाधाम सारे १ देखि ९ कक्षासम्मको परीक्षा तालिका

धुलिखेल, २१ फागुनः काभ्रे र सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहले कक्षा १ देखि ९ सम्मको परीक्षा तालिका पूर्वनिर्धारित समय भन्दा अघि सारेका छन् । संघीय सरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेकोपछि स्थानीय तहरुले धमाधम परीक्षा तालिका अगाडी सारेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार…