२०८१, ७ बैशाख शुक्रबार

मण्डनदेउपुर नगरपालिका सबै विद्यार्थीलाई एउटै रंगको पोसाक

धुलिखेल, १९ माघः काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगर भित्रका सबै बिद्यार्थीको पोसाकको रंग एउटै गर्ने उद्देश्यले विद्यार्थीलाई धमाधाम पोसाक बितरण गरिरहेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्न बालबालिकालाई एउटै रंगको पोसाक वितरण गर्दै आएको छ । आइतबार वडा नम्बर ८ मा रहेको डेडी थुम्का माध्यामिक विद्यालयका ३ सय ३६ जना विद्यार्थीलाई पोसाक बितरण गरिएको नगरपालिकाका…