२०८१, ८ बैशाख शनिबार

धुलिखेल नगरपालिकाले नीजि विद्यालयलाई भन्योः ‘आफु खुशी शुल्क नउठाउनु’

धुलिखेल नगरपालिकाले नीजि विद्यालयलाई भन्योः ‘आफु खुशी शुल्क नउठाउनु’


धुलिखेल, २९ फागुनः काभ्रेको धुलिखेल नगरापलिकाले आगामी शैक्षिक सत्र २०७७ सालमा लिइने शुल्क प्रस्ताव पेश गर्न नीजि विद्यालयहरुलाई निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले एक सुचना निकालेर चैत १५ गतेभित्र प्रस्ताव पेश गर्न सबै विद्यालयलाई आग्रह गरेका हुन् ।

विद्यालयहरुले शैक्षिक सत्र २०७६ सालमा लिएको शुल्क र २०७७ को प्रस्तावित शुल्क बढाए त्यसको कारण र औचित्य समेत उल्लेख गर्नुपर्नेछ । नगरपालिकाले विद्यालय ब्यवस्थापन समितिको निर्णय सहित शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्न भनेको छ ।

प्रस्तावित शुल्कको विवरण नगरपालिकाबाट स्वीकृत भएपछि मात्रै लागु हुने प्रमुख प्रशासकीय अधिकृत लुइटेलले जानकारी दिए । नगरपालिकाभित्र ११ वटा नीजि विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ६ : ५६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता