२०८१, १५ बैशाख शनिबार

काभ्रेका दुई सामुदायिक विद्यालयलाई बस किन्न प्रदेश सरकारको अनुदान

काभ्रेका दुई सामुदायिक विद्यालयलाई बस किन्न प्रदेश सरकारको अनुदान


धुलिखेल, २४ फागुनः बागमती प्रदेश सरकारले काभ्रेका दुई सामुदायिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको छ । पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यमिक विद्यालय र चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ मा रहेको प्रभा माध्यामिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रम अन्तर्गत १२ वटा जिल्लाका दुई÷दुई र रसुवा जिल्लाको एक वटा सामुदायिक विद्यालयलाई अनुदान रकम दिएको छ । बस संञ्चालनमा आएपछि टाढाका बालबालिकालाई विद्यालय आउ–जाउ गर्न सजिलो हुनेछ ।

मन्त्रालयले एक विद्यालयका लागि २५ लाख रुपैयाँ दिने छ । यसअघि पाँचखाल नगरपालिकाको आर्थिक सहयोगमा महांकाल माध्यामिक विद्यालयले पनि बस सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, २४ फाल्गुन शनिबार  ६ : ०३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने