२०८१, १० बैशाख सोमबार

दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार, एक युवक पक्राउ

काठमाडौं, भदौ २५ । ललितपुरका दुई बालिकालाई ललाइफकाइ आफ्नो कोठामा पुर्‍याएर बन्धक बनाइ बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका छन् । उनलाई कीर्तिपुरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरबाट रिसाएर हिँडेका ललितपुर, इमाडोलका ११ र १३ वर्षीया दिदीबहिनीलाई खत्रीले बसमा भेटाएको…