२०८१, १४ बैशाख शुक्रबार

लागुऔषधसहित एक जना पक्राउ

लहान, २० कात्तिक प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो । यस्तै सशस्त्र प्रहरीको टोलीले रु पाँच लाखभन्दा बढी…