२०८१, ६ बैशाख बिहीबार

चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष

काठमाडौं, कात्तिक १५: महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण…