२०८१, २१ बैशाख शुक्रबार

प्रहरी हवल्दार घुससहित रङ्गेहात पक्राउ

कलैया, ३० कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले रु एक लाख लिदैँ गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । आरोपी हजारा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका…