२०८१, २२ बैशाख शनिबार

अाइजीपी सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी ठगी गर्ने पक्राउ

वीरगन्ज । प्रहरी महानिरीक्षका सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी जागिर लगाइदिन्छु भन्दै ठगी गरेकाे अाराेपमा एक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सन्तोषकुमार पाण्डेलाई मंगलबार पक्राउ गरेको हो । जिल्ला पर्सा धोबिनी गाउँपालिका ३ हरिहरपुर घर भई हाल जिल्ला पर्सा बीरगन्ज महानगरपालिका १३ डेरा गरी बस्ने २६ वर्षीय पाण्डेले बारा सुवर्ण गाउँपालिका वडा…