२०८१, ८ बैशाख शनिबार

सुनकोशी नदीमा महिलाको लास भेटियो

तेमाल १० मंसीर : काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ सुनकोशी नदीको ठूलोटार देभानमा एक अपरिचित महिलाको लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार परिचय नखुलेको अन्दाजी ५० ५५ वर्षकी महिलाको लास फेला परेको हो । प्रहरी चौकी पचवारघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीको टोली लास भएको स्थानमा पुगेर लासको…