२०८१, २२ बैशाख शनिबार

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै श्यामबहादुर 

वालिङ, २४ कात्तिक स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाटै आर्थिक समृद्धितर्फ लम्कँदै हुनुहुन्छ । मलेसियामा करीब सात वर्ष बिताएर घर फर्कनुभएका उहाँले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर थाल्नुभएको व्यवसाय आज उदाहरणीय बन्दै गएको हो । “सामान्य रुपमा घरमा पाल्दै आएका माउबाट बच्चा उत्पादन गरी बिक्री गर्दै…