२०८१, १५ बैशाख शनिबार

सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी नै वृद्धिको आधार

१२ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा २६.८१ प्रतिशतले बढेर ३४ करोडमा पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने करिब ११ प्रतिशतले बढेर ४९ करोड रुपैयाँ पुगेको…