२०८१, २२ बैशाख शनिबार

बनेपा साल्ट ट्रेडिङमा चिनीको गोदाम, उपभोक्ता भने रित्तो हात फर्किदैँ

बनेपा,२७ असोज: काभ्रेको बनेपा स्थित सरकारी स्वामित्वमा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वितरण कक्षमा एउटा अनौठोको दृश्य देख्न पाइन्छ । त्यो हो । चिनी लिन आएका उपभोक्तालाई नून दिएर पठाएको । दशैँ, तिहार र छठ लक्षित सूपथ मूल्यको पसल समेत सञ्चलान गर्दै आएको साल्ट ट्रेडिङले चिनी वितरण नगर्दा उपभोक्ता निकै समस्यामा परेका छन् ।…