२०८१, १४ बैशाख शुक्रबार

मण्डनदेउपूरमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुँदै

काभ्रे, २९ असोज: मण्डनदेउपूर नगरपालिकामा पालिका स्तरिय प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । शुभदीपावली तथा नेपाल संवतको अवसर पारेर आगामी कार्तिक ५ गते देखि ८ गते सम्म सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा काभ्रे जिल्लाका १३ वटै स्थानियतहहरुको सहभागिता रहने छ । प्रतियोगितामा जिल्लाका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका भित्रका…