२०८१, २ जेष्ठ बुधबार

तेमालमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता, प्रथम पुरस्कार २ लाख

तेमाल ६ माघ  :   तेमाल गाउँपालिकामा गत वर्ष जस्तै यो वर्ष पनि काभ्रे तेमाल गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता संञ्चालन गर्न लागीएको गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताउनु भयो । अध्यक्ष तामाङका अनुसार गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको…