२०८१, २५ बैशाख मंगलबार

ककलिङ हरिसिद्धि पहिलो, बुद्धोदय दोस्रो

धुलिखेल, १५ फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ककलिङ हरिसिद्धि माध्यमिक विद्यालय ७ स्वर्ण सहित पहिलो भएको छ । बिहीबार सकिएको प्रतियोगितामा ६ स्वर्ण जित्दै बुद्धोदय माध्यामिक विद्यालय द्धितिय भएको छ । त्यस्तै ४ स्वर्ण सहित घिच्चेत उसिदुम माध्यामिक विद्यालय तृतिय भएको पालिकाका शिक्षक प्रेम कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा…