२०८१, १७ बैशाख सोमबार

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, सेमिफाइनल यात्रा मुस्किल

काठमाडौं/ मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल शनिबार बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको छ । ४० ओभरमा १८१ रनको लक्ष्य बंगलादेशले एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका बेलामा नेपालले पहिलो बलमै एक विकेट लिएपनि त्यसपछिको चार…