२०८१, २ जेष्ठ बुधबार

नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी

काठमाडौं, भदौ ६ । श्रीलंकामा एसिया कप क्रिकेट छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट…