२०८१, १ जेष्ठ मंगलबार

अनुदानको काठ नपाउँदा भूकम्पप्रभावितको घर निर्माण रोकियो

 धुलिखेल  ।  तेमाल गाउँपालिका वडा नम्बर १ आधाबाटका हर्क बहादुर विकले अनुदानको काठका लागि फर्म भरेको तीन महिना पुग्न लागिसक्यो । २४० रुपैयाँ गाडी भाडा खर्चेर धुलिखेल स्थित जिल्ला वन कार्यालय पुगेर फर्म भरेका उनले काठ कहिले गाउँसम्म पुग्छ भन्ने जानकारी कतैबाट पाएका छैनन् । “जेठ २३ गते गाउँका सबै साथीहरु धुलिखेल गएर काठका लागि…