२०८१, १० बैशाख सोमबार

कुकुर कुट्दा काभ्रेका दुई युवा जेल चलान

काभ्रे, भदौ २६ :  कुकुर कुट्दा बनेपका दुई युवा जेल परेका छन्  । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश…