काठमाडौं, भदौ २२ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित नगर्न माग गदै विरोध प्रदर्शन गरेको छ ।शुक्रबार राजधानीको नयाँबानेश्वरमा प्रदर्शन गदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने फौजदारी कानुन संशोधन गर्न माग गरिएको हो ।मुलुकी संहितामा रहेको व्यवस्थाले सार्वजनिकस्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका गलत कामकोसमेत समाचार बनाउन नपाउने अवस्था…