२०८१, ३१ बैशाख सोमबार

न्याय खोज्दै निर्मलाका आमा बुबा काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री भेट्ने

काठमाडौं, २६ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमा बाबु न्याय खोज्दै काठमाडौंमा आएका छन् । कञ्चनपुर प्रहरीले छोरीको हत्यारा पत्ता लगाई कारबाही नगरेको भन्दै उनीहरु काठमाडौं आईपुगेका हुन् । न्यय माग्दै गरेको आन्दोलन रोकिए पनि पन्तका बाबुआमा न्याय पाएका छैनन् । न्याय माग्दै बुधबार राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र…