२०८१, २३ बैशाख आईतबार

सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको छ : श्रममन्त्री

काठमाडौ २६ असोज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार गरीबी, अभाव र बेरोजगारीबाट देशलाई मुक्त गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउनुभएको छ । बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा आज मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालीको श्रम र सीप नेपालकै विकासमा प्रयोग गरी समृद्ध नेपाल निर्माण गर्न सबै पक्ष एकजुट…