२०८१, २३ बैशाख आईतबार

टिकटमा कालोबजारी

काठमाडौँ, २४ आश्विन : सुभद्रा बस्नेतले सरकारी भाडा दरमा टिकटै पाइनन्। उनी बीपी राजमार्गबाट हाइसमार्फत मोरङ मधुमल्ला जान लागेकी थिइन्। कोटेश्वरमा सरकारले भाडादरसहित राखेको हेल्प डेक्सबाट फोटो खिचेर उनी तीन दिनसम्म टिकट काउन्टर धाइन्। ‘हेल्प डेक्समा मधुमल्लाको भाडा दर नौ सय २५ लेखेको छ’, बस्नेतले भनिन्, ‘मैले फोटो खिचेर काउन्टरमा देखाएँ। तर, कर्मचारीले तोकिएको दरमा…