२०८१, २५ बैशाख मंगलबार

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

काठमाडौँ, ९ मङ्सिर: मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आधुनिक…