२०८१, १ जेष्ठ मंगलबार

श्रीमान र श्रीमतीले दायाँ बायाँ कतापट्टि सुत्दा फाइदा हुन्छ ? हेर्नुहोस् वास्तुशास्त्र

सुन्दा के होला यस्तो पनि हुन्छ ? आम मान्छेलाई यस्तै लाग्न सक्छ तर वास्तु शास्त्र अनुसार हाम्रो पारिवारिक जीवनमा साना सान कुराले पनि ठूलो प्रभाब पार्न सक्छ । वास्तु दोषका कारण पनि परिवारमा अनेक झमेलाहरु आइलाग्ने र परिवारमा श्रीमान् श्रीमतीको सम्बन्ध नै बिग्रदै जाने गरेको वास्तुशास्त्रका जानकारहरु बताउँछन् । श्रीमान : हुन त असमजदारीले नै सम्बन्धमा…