२०८१, २ जेष्ठ बुधबार

विदशी पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो

काठमाडौं, मंसिर ११ : निभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरुबाट धमाधम गाडी झिकाउन थालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेको गाडी झिकाउन लागिएको हो ।