२०८१, १६ बैशाख आईतबार

बिम्स्टेक दूरगामी निर्णय गर्दैै सम्पन्न भयो–प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले…