२०८१, १४ बैशाख शुक्रबार

मन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान

काठमाडौँ, १७ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विश्व हुलाक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ इथियोपिया प्रस्थान गर्नुभयो । सङ्घद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलन सोमबारदेखि शुक्रबारसम्म चल्ने छ । उक्त सम्मेलनमा सङ्घको सदस्य राष्ट्रका रुपमा नेपालको मन्त्रिस्तरीय प्रतिनिधित्व हुन लागेको मन्त्रालयले जनाएको छ । सङ्घको कार्यप्रणाली, हुलाक…