२०८१, ५ जेष्ठ शनिबार

कृषिलाई उच्च प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राई

विराटनगर, ११ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘दुग्ध सेवन, स्वस्थ र समृद्ध जीवन’ प्रमुख नाराका साथ भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरद्वारा आज आयोजित दुग्ध व्यवसायीसँगको अन्तरक्रियामा उहाँले प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न रु ६१ करोड बजेट विनियोजन…