२०८१, २१ बैशाख शुक्रबार

नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख दिने घोषणा

काभ्रे ३ जेठ  :  नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख रुपैयाँ दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पताललको रुपमा क्षमता बढाउन रकम दिने घोषण गरेको हो ।  सरकारले दिएको रकमबाट अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्याङ निर्माणका लागि खर्च गरिने धुलिखेल अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजुले बताउने…