२०८०, १६ चैत्र शुक्रबार

काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालनमा आउने

काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालनमा आउने


धुलिखेल १० चैत :   काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रका बिभिन्न रुटहरुका सार्वजनिक यातायातको पहुँचमा आम नागरवासी समक्ष पुर्याउने उदेश्यले अटो रिक्सा संञ्चालन सम्बन्धी कार्यविधि पास भएको छ ।

कार्यविधि पासभएपछि सो कार्यवीधिलाई स्थानीय राजपत्रमा प्रकाशन भईसकेको नगरका उपप्रमुख गीता बन्जाराले जानकारी दिनुभयो ।

नगरपालिको भित्री सडकमा यातायातको पहुँच सहज नभइरहेको अवस्थामा अटो रिक्सा सञ्चालन आएपछि यात्रुलाई भने सजिलो हुनेभएको छ । रिक्सा सञ्चालन गर्न ईच्छुक फर्म,कम्पनी,समुह वा ब्यक्तीले नगरपालिकाको प्रशासन शाखामा निवेदन दिन सक्ने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार  १० : १२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय