२०८१, १४ बैशाख शुक्रबार

जीवनको यथार्थलाई हेर्ने आँखाहरू सकारात्मक सोच

बुद्धि तामाङ मान्छेको मनलाई उसले बनाएको अवधारणाले हाँक्छ । मनले भौतिक शरीरलाई हाँक्छ । भौतिक शरीरले विभिन्न क्रियाकलापहरूलाई हाँक्छ । भित्री अवधारणा सकारात्मक भए मन, वचन, शरीर र क्रियाकलाप पनि सकारात्मक हुन्छ र यदि, नकारात्मक भए सबै नकारात्मक हुन्छ । उसो भए सकारात्मक र नकारात्मक भनेको के हो रु सकारात्मक र नकारात्मक सोचमध्ये मान्छेको खुसी…