२०८१, २१ बैशाख शुक्रबार

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, कार्यकर्ता भेटघाट रोकियो

काठमाडौँ ३ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । दाहाल बिहीबारदेखि अस्वस्थ भएको उनको निजि सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालको घाँटीमा समस्या भएको हो । घाटीमा टन्सील भएपछि चिकित्सकले उनलाई केहीदिन नबोल्न सल्लाह दिएका छन् । प्रचण्ड ललितपुर खुमलटार स्थित निवासमा आराम गरिरहेका छन् । घाँटीमा समस्या…