२०८१, २२ बैशाख शनिबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : डा.दिव्यासिंह

काठमाडौँ १४ भदौ : उपचारका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । प्रधानमन्त्रीसगै रहेका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो । उहाँ प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्किनुभएको छ । निजी चिकित्सक…