२०८१, ७ बैशाख शुक्रबार

काभ्रेको बनेपामा निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको बनेपामा निःशुल्क स्वास्थ्य शिविर


बनेपा २२ पुस :  काभ्रेको बनेपामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा तिन सय जनाले स्वास्थ्य परिक्षण तथा परामर्शा गराएका छन् ।
बनेपा हेल्थ केयरको प्राविधीक सहयोगमा आरम्भ सोशियल वयलफेयर तथा बनेपा शहरी स्वास्थ्य केन्द्रले शिविरको आयोजना गरेका थिए । यसैगरी शिविरलाई बनेपा नगरपालिका वडा नं ९, रोट्रयाक कल्ब बनेपा र पनौती लगायतले सहयोग सहयोग गरेका थिए ।

बनेपामा भएको निःशुल्क स्वास्थ्य शिविरमा मुख, दाँत, सुगर, मृगौला र हार्डजोर्नी सम्बन्धी रोगका परिक्षण र परामर्श लिएका थिए । बनेपा हेल्थ केयरका डाक्टर रविन्द्रप्रसाद राजभण्डारीले ‘बिरामीहरुको सेव गर्न पाउँदा आफु खुशी भएको बताएका छन् ।’

प्रकाशित मिति : २०७५, २२ पुस आईतबार  १० : ०४ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता