२०८१, २१ बैशाख शुक्रबार

जाडोमा चिया राम्रो कि कफी ? जान्नुहोस्

चिया र कफी नपिउने मानिस सायदै होलान्। घरमा पाहुना आउँदा होस् या साथीसंगी भेटघाट हुँदा चिया–कफीको अफर चलिहाल्छ। हाम्रो दैनिक जीवनमा चिया र कफी अनिवार्य भइसकेको छ। यो सँगै चिया र कफीको फाइदा–बेफाइदाका कुरा पनि चलिरहन्छन्। चिया र कफीका गुण–दोषबारे विभिन्न अध्ययन–अनुसन्धानहरु भएका छन्। विश्व स्वास्थ्य संगठनको क्यान्सरका लागि अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय निकाय रिर्सच अन…