२०८१, २ बैशाख आईतबार

नेपालमै पहिलोपटक बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु

काठमाडौं १९ बैशाख : नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय युवक रहेका छन् । स्वास्थ्य मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरी बर्ड फ्लु (एच फाइभ एन वान) का कारण मृत्यु भएको सार्वजनिक गरिएको हो । चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के…