२०८१, २० बैशाख बिहीबार

तेमालका बृद्धबृद्धालाई छाता र लठ्ठी

धुलिखेल, ३० जेठः तेमाल गाउँपालिकाका बृद्धबृद्धालाई छाता र लठ्ठी वितरण गरिएको छ । आज पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय काभ्रेले छाता, लठ्ठी र रुमाल वितरण गरेको हो । ६५ जना बृद्धबृद्धालाई छाता, लठ्ठी र रुमाल वितरण गरिएको स्वास्थ्य कार्यालय काभ्रे प्रमूख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । सामग्री वितरणका लागि प्रमुख जिल्ला अधिकारी…