२०८१, २० बैशाख बिहीबार

कर्णाली प्रदेशमा थपिए १६ कोरोनाका संक्रमित

सुर्खेत, २१ जेठ : कर्णाली प्रदेशमा १६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार १६ जनामध्ये दैलेखका ७ जना, सल्यानका…