२०८१, १३ बैशाख बिहीबार

मण्डनदेउपुरका किसानलाई अनुदानमा मिनीटिलर र निशुल्क बोयर जातको बोका वितरण

धुलिखेल ३१ असार :  काभ्रेको मण्डनदेउपुर नगरपालिकाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । खेती गर्ने किसानलाई सहज होस् भनेर नगरपालिकाले अनुदानमा मिनी टिलर वितरण गरेको हो । १२ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरका अनुसार जम्मा १५५ वटा मिनी टिलर बितरण गरिएको हो । मिनी टिलर वितरण…