२०८१, ७ बैशाख शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै : २ महिनामा डेढ अर्बको बिक्री

काठमाडौँ । दुई महिनामै नेपालले डेढ अर्बको अलैँची बिक्री गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा नै नेपालले १ अर्ब ५० करोड ५ लाख बढीको अलैँची निर्यात गरेको हो । भन्सार विभागका अनुसार दुई महिनामा १ हजार ३३७ मेट्रिक अर्थात् १२ लाख १२ हजार ७६० केजी अलैँची निर्यात भएको छ ।…