२०८१, २० बैशाख बिहीबार

दशैं नजिकिंदै गर्दा जिराको भाउ दोब्बरभन्दा बढीले महंगियो

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गर्दा जिराको मूल्य ह्वात्तै बढेको छ । अन्य समयमा पनि मसलाका रुपमा प्रयोग भए पनि चाडवाडमा अत्याधिक प्रयोग हुने जिराको मूल्य दोब्बर भन्दा बढीले महंगिएको हो । गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यसवर्ष सोही अवधिमा जिराको मूल्य १२७ प्रतिशतले महंगो भएको छ । हाल नेपाली बजारमा जिराको…